Redirecting...

जेन जी आन्दोलनमा कुटाइ खाएर सिङ्गापुर गएका देउवा दम्पती स्वदेश फर्किंदै - corporatekhabar.com

जेन जी आन्दोलनमा कुटाइ खाएर सिङ्गापुर गएका देउवा दम्पती स्वदेश फर्किंदै - corporatekhabar.com
Source: cork

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किंदै छन् । सभापति देउवा आज बेलुकी सिङ्गापुरबाट स्वदेश फर्किन लागेका हुन् । उनी कात्तिक १० गते पत्नी डा. आरजु राणा देउवाससहित उपचारका लागि सिङ्गापुर गएका थिए । जेन जी आन्दोलनका क्रममा भएको साङ्घातिक आक्रमणमा देउवा दम्पती घाइते भएका थिए । The post जेन जी आन्दोलनमा कुटाइ खाएर सिङ्गापुर गएका देउवा दम्पती स्वदेश फर्किंदै appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.