नेपालमा शाओमी टिभीहरूको प्रभाव र सम्भावना - aarthiknews.com
Source: aaab
काठमाडौं । पछिल्ला केही वर्षयता इलेक्ट्रोनिक्स बजारमा नेपालका उपभोक्तामा उल्लेखनीय परिवर्तन देखिएको छ । प्रविधिमा चासो राख्ने मात्र होइन, आम उपभोक्तासमेत अहिले स्मार्ट टिभी, होम अडियो र इन्टरनेट जडित उपकरणतर्फ आकर्षित भएका छन् । यस परिवर्तनको केन्द्रमा रहेका ब्रान्डहरूमध्ये शाओमी एक शक्तिसाली नाम बनेको छ । चीनमा स्थापना भएको शाओमी कम्पनीले नवीनता, सहज प्रयोग र किफाय…