सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य - www.prasashan.com
Source: pras
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई जितका लागि ८६ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो । सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३३ रन जोडे । उनले ५१ […]