नेशनल लाइफको सिइओ क्लब सदस्य सम्मान कार्यक्रम, कर्णाली र सुदुरपश्चिम प्रदेशका योग्य अभिकर्ताहरू सम्मानित - arthadabali.com
Source: ARDB
काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको अध्यक्षतामा नेपालगञ्जको