Redirecting...

बिहान ८:३० बजेसम्मको अपडेट: यी ५ प्रदेशमा हल्कादेखि मध्यम वर्षा - nepalkhabar.com

बिहान ८:३० बजेसम्मको अपडेट: यी ५ प्रदेशमा हल्कादेखि मध्यम वर्षा - nepalkhabar.com
Source: nkkb

मौसम पूर्वानुमान महाशाखाले पछिल्लो १२ घण्टामा देशका विभिन्न स्थानमा भएको वर्षाको विवरण सार्वजनिक गरेको छ।  महाशाखाले आज बुधबार बिहान ८:३० बजे दिएको विवरणअनुसार पाँचवटा प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको हो।  महाशाखाले भनेको छ, ‘पछिल्लो १२ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्...