Redirecting...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यकः प्रधानमन्त्री - www.drishtinews.com

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यकः प्रधानमन्त्री - www.drishtinews.com
Source: dist

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेकामा जोड दिएकी छन् । सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार र जनतामा शुभकामना व्यक्त गर्दै उनले साझा उद्देश्यमा एकताबद्ध भएर यस क्षेत्रका चुनौतीहरूको सामना गर्न, आम हितको रक्षा गर्न […]