Redirecting...

अतिरिक्त स्वास्थ्य सचिव पदमा १४ जनाको आवेदन, को–को छन् ? - www.onlinekhabar.com

अतिरिक्त स्वास्थ्य सचिव पदमा १४ जनाको आवेदन, को–को छन् ? - www.onlinekhabar.com
Source: onkh

२१ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त अतिरिक्त स्वास्थ्य सचिव (१२औं तह) को बढुवाका लागि १४ जना वरिष्ठ चिकित्सकहरूले आवेदन दिएका छन् । मन्त्रालयको बढुवा समितिले आवेदनमा माग गर्दै नेपाल स्वास्थ्य सेवाअन्तर्गत १२औं तहमा बढुवा प्रक्रिया सुरु गरेको थियो । मन्त्रालयले २८ मंसिरमा १५ दिनको समय दिएर आवेदन माग गरेको थियो । तोकिएको…