इसेवाद्वारा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक - aarthiknews.com
Source: aaab
काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवाले बीमा प्रदायक संस्था नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सँग सहकार्य गरी ग्राहकहरुका लागि “सुपर टर्म लाइफ इन्स्योरेन्स” शीर्षकमा जीवन बीमा योजना सार्वजनिक गरेका छन् । परिवारमा अप्रत्याशित जोखिम, मृत्यु वा अन्य अनपेक्षित घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक भारलाई कम गर्ने उद्देश्यसहित यो बीमा योजना ल्याइए…