विद्युत प्राधिकरण बुटवलकी कर्मचारी एमाले महाधिवेशन प्रतिनिधि - www.onlinekhabar.com
Source: onkh
कर्मचारी सेवा सर्त विनियमावलीमा कर्मचारीले कुनै पनि राजनैतिक पदको लागि हुने निर्वाचनमा भाग लिन र कसैको निमित्त मत माग्न वा कुनै प्रकारबाट प्रभाव पर्नेगरी राजनीतिक प्रचारप्रसार गर्नु गराउन नपाइने उल्लेख छ ।