इजरायलद्वारा लेबनानमा श्रृङ्खलाबद्ध आक्रमण - barnanmedia.com
Source: bnmm
इजरायली सेनाले सैन्य परिसरसहित हेजबुल्लाहको पूर्वाधारलाई लक्षित गरी लेबनानमा आक्रमण गरेको लेबनानको सरकारी मिडियाले जनाएको छ । सन् २०२४ नोभेम्बरको युद्धविरामको बावजुद इजरायल र लडाकू समूह हेजबुल्लाह बीचको एक वर्ष भन्दा बढीको शत्रुता अन्त्य हुने अपेक्षा गरिएको थियो,यद्दपी इजरायलले लेबनानमा आक्रमण जारी राखी पाँच वटा दक्षिणी क्षेत्रहरूमा सेना राखेको …