टिपर दुर्घटनामा एक जनाको मृत्यु - gorkhapatraonline.com
Source: gork
काभ्रेपलाञ्चोक, कात्तिक १९ गते । मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा आज बिहान टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । बा ५ ख ४०७२ नम्बरको टिपर हेलम्बु राजम...