सिन्धुलीमा एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख बरामद - nepalkhabar.com
Source: nkkb
सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ। लुटिएको रकम बरामद भए पनि लुटेरा भने फरार भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। चार–पाँच जनाको संख्यामा रहेका लुटेराले मंगलबार साँझ बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर नियन्त्रणमा लिएपछि रकम लुटपाट गरेका थिए। सुरक्षा...