रुद्धमती खोलामा खसेर साइकल यात्रीको मृत्यु - www.ukeraa.com
Source: uker
काठमाडौं : काठमाडौं महानगरपालिका- २९ रुद्धमती पुल नजिक साइकलसहित खोलामा खसेर एक व्यक्तिको मृत्यु भएको छ। काभ्रोपलाञ्चोक मन्जनदेवपुर नगरपालिका १ घर भई काठमाडौंको शंखमुल बस्दै आएका ५० वर्षीय ललित गिरीको मृत्यु भएको काठमाडौं प्रहरी परिषरका सूचना अधिकारी पवन कुमार भट्टराईले जानकारी दिए। रातको समयमा काम सकेर कोठामा फर्किने क्रममा खोलामा खस्दा उनको मृत्यु भ…