Redirecting...

टि–२० विश्वकप खेल भारत बाहिर सार्न बङ्गलादेशको आग्रह - www.sidhakura.com

टि–२० विश्वकप खेल भारत बाहिर सार्न बङ्गलादेशको आग्रह - www.sidhakura.com
Source: dhku

बङ्गलादेशका अन्तरिम सरकारका युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले आइतबार राज्यद्वारा सञ्चालित बिएसएस समाचार एजेन्सीमार्फत जारी विज्ञप्तिमा बङ्गलादेशी क्रिकेट, क्रिकेटर र राष्ट्रको गरिमामाथि कुनै पनि प्रकारको अपमान अस्वीकार्य हुने स्पष्ट गरेका छन् ।