Redirecting...

नाउपा रुपन्देहीका अध्यक्षसहित ३३ जना रास्वपा प्रवेश गर्दै - www.kathmandupati.com

नाउपा रुपन्देहीका अध्यक्षसहित ३३ जना रास्वपा प्रवेश गर्दै - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले पार्टी परित्याग गरेका छन् । जिल्ला अध्यक्ष तुल्सी थारुसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी लगाउत ३३ जनाले सामूहिक राजीनामा दिएका हुन् । पार्टी नेतृत्व कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत पार्टी अघि बढेको महसुस भएकाले नाउपा परित्याग गरेको थारुले बताए […]