प्रहरी मुख्यालयले मधेसका प्रहरीलाई छानबिनमा तानेपछि उदाङ्गियो प्रमुख डीआईजी थपलियाको सञ्जाल - hamrakura.com
Source: hmkr
प्रहरी प्रधान कार्यालय, प्रशासन शाखाले काटेको पत्रले मधेस प्रदेश प्रहरीका प्रमुख गोविन्द थपलियाको ‘दोहोरो चरित्र’ र तस्करीको सञ्जाललाई उदाङ्गो बनाएको छ ।