फेसबुक-गुगलको कमजोरी पत्ता लगाएर लाखौं कमाउँछन् - www.onlinekhabar.com
Source: onkh
फेसबुकमा सानो कमजोरी पत्ता लगाउँदा न्यूनतम पुरस्कार ५०० डलर हुन्छ । ठूला कमजोरीको त ३ लाख डलरसम्म पनि पाइन्छ । यिनै कारण पनि नेपालमा पछिल्लो समय युवाहरू आकर्षित भइरहेका छन् ।