सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेलिब्रिज जडान हुँदै - annapurnapost.com
Source: anna
रामेछाप : सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेलिब्रिज (फलामे पुल) जडान सुरु भएको छ। गत वर्षको असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीले नेपालथोक नजिक खैरेनीघाटको पक्की पुललाई क्षति पुर्याएपछि उक्त स्थानमा बेलिब्रिज जडान गर्न लागिएको हो। उक्त स्थानमा ७० मिटर लम्बाइ भएको बेलिब्रिज जडान हुनेछ। सिंगल लेन पुलको भार…