Redirecting...

कारागारबाट भागेका जबर्जस्ती करणी कसुरका अभियुक्त काभ्रेबाट पक्राउ - nepalkhabar.com

कारागारबाट भागेका जबर्जस्ती करणी कसुरका अभियुक्त काभ्रेबाट पक्राउ - nepalkhabar.com
Source: nkkb

गत भदौमा केन्द्रीय कारागार काठमाडौँबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।  गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा फरार भएका सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-१० घर भएका २८ वर्षीय प्रकाश श्रेष्ठलाई काभ्रे प्रहरीले पक्राउ गरेको हो।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले सोमबार उनलाई धुलिखेल-४ स्थित काठमाडौँ विश्वव...