अस्थायी संरचनाबाट सेवा दिँदै आएको इटहरी यातायातद्धारा पाँच महिनामा ३९ करोड बढी राजश्व सङ्कलन - pradeskhabar.com
Source: pkbr
इटहरी । यातायात व्यवस्था कार्यालय इटहरीले पाँच महिनाको अवधिमा ३९ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडको शिकार बनेको कार्यालयले त्रिपाल तथा अस्थायी कोठाहरूबाट सेवा दिँदै आएको र