Redirecting...

घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते - barnanmedia.com

घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते - barnanmedia.com
Source: bnmm

काठमाडौँ, २३ कात्तिक : पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु२च २३५८ नम्बरको तरकारी बोकेको जिपले ठक्करदिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान जिपले ठक्कर दिँदा साइकलयात्री बर्दगोरिया गाउँपालिका–६ कोटा तुल्सीपुरका ५५ वर्षीय शङ्कर डगौराको मृत्यु भएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी न…