नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा मनिष श्रेष्ठ, नयाँ बोर्ड गठन - np.ictframe.com
Source: ictf
१८ साउन, काठमाडौं। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा मनिष श्रेष्ठ चयन हुनुभएको छ । शुक्रबार पोखरामा सम्पन्न मञ्चको वार्षिक साधारण सभाले सन् २०२५–२०२६ का लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । काजी स्टुडीयोका संस्थापक श्रेष्ठ बिगत चार बर्ष देखी मञ्चमा आवद्ध हुनुहुन्छ । मञ्चका निवर्तमान अध्यक्ष आशिष अग्रवालले नवनिर्वाचित […] The post नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा मनिष श्रेष्ठ, नयाँ बोर्ड गठन appeared first on ICT Frame.