आज एकैदिन ८ हजारले बढ्यो सुनको भाउ, राख्यो नयाँ रेकर्ड - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– मंगलबार एकैदिन सुनको भाउ ८ हजार १ सय रुपैयाँले बढेको छ । सोमबार २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य इतिहासकै महङ्गो हो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज […]