विप्लव, घनश्याम र जनार्दनको आह्वान– कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तबीच सहकार्य गरौँ - annapurnapost.com
Source: anna
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ʻविप्लवʼ, घनश्याम भुसाल र जनार्दन शर्माले कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तबीच सहकार्यका लागि आह्वान गरेका छन्। शुक्रबार तीन नेताले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उनीहरुले ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न सङ्कल्पबद्ध भएको उल्लेख गरेका हुन्। ʻराष्ट्रियता, लोकतन्त्र र जन…