माओवादीको स्थायी कमिटी बैठक, प्रचण्डको प्रस्तावमाथि आजदेखि नेताहरूले धारणा राख्ने - nepallive.com
Source: nliv
बिहान ११ बजे शुरु हुने बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्तावमा धारणा राख्ने उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका हुन्।