पार्टी सिद्धियो भन्ने हल्लाको पछि नलाग्न कार्यकर्तालाई माधव नेपालको आग्रह - www.ukeraa.com
Source: uker
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादी सानो नभइ शक्तिशाली पार्टी भएको दाबी गरेका छन्। शुक्रबार एकीकृत समाजवादी उद्योग व्यवसायी जिल्ला कमिटी काठमाडौंको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले सात प्रदेशमध्ये तीन प्रदेशमा मूख्यमन्त्री बनाउन सफल रहेको भन्दै आफ्नो पार्टी सानो नभएको बताए। उनल…