लगानीमा नीतिगत सहजताको लागि सहजिकरण गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता - aarthiknews.com
Source: aaab
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामको अर्थतन्त्र मन्त्रालयअन्तर्गतको लगानी प्रवर्द्धन र अन्तरराष्ट्रिय सहकार्य विभागबीच द्विपक्षीय लगानी र व्यापारका सम्बन्धमा छलफल भएको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले भियतनामको लगानी प्रवद्र्धन र अन्तरराष्ट्रिय सहकार्य विभागका प्रमुख होआङ थान्ह तामसंग भियतनामको हनोईनमा शुक्रवार भेटवार्ता गर्दै नेपालमा लगानीमैत्री वा…