४ महिनामा भित्रियो करिब ७ खर्ब रेमिट्यान्स - ukaalo.com
Source: uklo
काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत कात्तिकसम्म विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृ