पारिवारिक कारण देखाउँदै एमालेबाट बिदा लिए दल राना र भुपेन्द्र थापाले - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य दलबहादुर राना र केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापाले सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । दुवै नेताले पारिवारिक कारणलाई मुख्य आधार बनाउँदै सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन् । ४५ वर्ष लामो राजनीतिक यात्रामा रहेका दलबहादुर राना एमालेको आसन्न ११औँ महाधिवेशनअघि सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका […]