नारायणकाजी र घनाश्यामबीच के भयो कुराकानी ? - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच शुक्रवार हात्तीवनस्थित श्रेष्ठको निवासमा भेटवार्ता भएको छ । करिब एक घण्टा चलेको उक्त भेटमा नेपालको वर्तमान राजनीतिक परिस्थिति, कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पार्टी एकताको सम्भावनाबारे गम्भीर छलफल भएको श्रेष्ठले बताए । भेटमा विभिन्न राजनीतिक दलहरूको भूमिका, ओली […]