Redirecting...

नेकपा एमाले मधेसमा एक्लो नभएको उपाध्यक्ष पौडेको दाबी - www.sidhakura.com

नेकपा एमाले मधेसमा एक्लो नभएको उपाध्यक्ष पौडेको दाबी - www.sidhakura.com
Source: dhku

उनले भने, ‘आजका मितिमा पनि नेकपा एमाले मधेश प्रदेशको सबैभन्दा शक्तिशाली पार्टी हो । त्यसकारण एमालेलाई एक्लाउने, जनताले स्वीकार गर्दासम्म कसैले एक्लाएर एक्लिन्छ ? बहुसंख्यक जनताले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा हो,’ ।