Redirecting...

ओलीले गराए अध्यक्षमा उम्मेदवार दर्ता - corporatekhabar.com

ओलीले गराए अध्यक्षमा उम्मेदवार दर्ता - corporatekhabar.com
Source: cork

काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि सोमबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले तेस्रो कार्यकालका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । The post ओलीले गराए अध्यक्षमा उम्मेदवार दर्ता appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.