प्रशान्तलाई एसियन कुराशमा कांस्य - gorkhapatraonline.com
Source: gork
काठमाडौँ साउन १८ गते । नेपालका प्रशान्त राईले एसियन कुराश च्याम्पियनसिप–२०२५ मा कांस्य पदक जित्नुभएको छ । दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी प्रतियोगितामा शनिबार प्रशान्तले जुनियर...