गीताप्रेस नेपालद्वारा निःशुल्क बस सेवा प्रदान - arthadabali.com
Source: ARDB
काठमाडौँ / साउन महिनाको सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भक्तजनहरूलाई लक्षित गरी गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालले निःशुल्क बस सेवा प्रदान गरिरहेको छ