कक्षा १२ को पूरक परीक्षाको नतिजा आज सार्वजनिक हुँदै - pradeskhabar.com
Source: pkbr
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित गर्ने भएको छ । बोर्ड स्रोतका अनुसार ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी गरिएको हो । ‘टेक्निकल समस्या भएन भने आज नतिजा प्रकाशित हुन्छ,’