कृषि विकास बैंकको उन्नाईसौ वार्षिक साधरणसभाबाट लाभांश पारित - aarthiknews.com
Source: aaab
काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०८१।८२ उन्नााईसौ वार्षिक साधरणसभा सम्पन्न गरेको छ । सोमबार साधरणसभामा शेयर धनीहरुलाई चुक्ता पूंजीको ३.२५ प्रतिशत बोनस शेयर र नगद लाभांश स्वरुप ९.७५ प्रतिशत (कर सहित) उपलव्ध गराउने प्रस्ताव समेत साधरणसभाबाट पारित गरेको बैंकले जनाएको छ । आर्थिक वर्ष २०८१।८२ कृषि विकास बैंक लिको उन्नाईसौ बार्षिक साधरणसभा बैंक स…