दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन, प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन जारी गरेको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम जारी निर्देशनमा निर्वाचन प्रणालीमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै सुशासन […]