चार रुग्ण उद्योगको सम्पत्ति मूल्यांकनका लागि अर्थले गर्यो कम्पनीहरुको ‘सर्टलिस्ट' - aarthiknews.com
Source: aaab
काठमाडौ। अर्थ मन्त्रालयले सरकारको स्वामित्वमा रहेका चारवटा रुग्ण उद्योगको सम्पत्ति मूल्यांकनका लागि कम्पनीहरुको सर्टलिष्ट गरेको हो। मन्त्रालयले जनकपुर चुरोट काराखाना, बुटवल धागो कारखाना, नेपाल ओरियण्ड म्याग्नेसाइट प्राइभेट लिमिटेड र नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकनका लागि विभिन्न कम्पनीलाई सर्टलिष्ट गरेको हो। मन्त्रालयले जनकपुर चुरोट कारखानाका लागि ८ वटा, नेपाल ओरियण्…