Redirecting...

ओलीले गराए उम्मेदवारी दर्ता - www.onlinepana.com

ओलीले गराए उम्मेदवारी दर्ता - www.onlinepana.com
Source: onpa

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सो क्रममा ओलीले केहीबेरअघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित मैदानमा उत्रिएका छन् । The post ओलीले गराए उम्मेदवारी दर्ता appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).