Redirecting...

यी हुन उज्यालो नेपाल पार्टीका प्रत्यक्षतर्फका १२० उम्मेदवार - kendrabindu.com

यी हुन उज्यालो नेपाल पार्टीका प्रत्यक्षतर्फका १२० उम्मेदवार - kendrabindu.com
Source: kend

काठमाडौं । जेन जी आन्दोलन पछाडी दर्ता भएको उज्यालो नेपाली पार्टी (उनेपा) ले १२० वटा निर्वाच क्षेत्रमा उम्मेदवारी दिएको छ । पार्टीका नेता जितराम लामाले दिएको जानकारी अनुसार अहिलेसम्म १२० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका हुन्। अझै अन्य ठाउँको विवरण आउन बाँकी रहेको लामाले बताए । पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट र उपाध्यक्ष जितराम लामाले भक्तपुर २ बाट उम्मेदवारी दिएका छन् । रास्वपासँग एकतामा सहमति गरेको उज्यालेले १२ दिनपछि एक्लै चुनाव लड्ने निर्णय गरेको थियो ।यी हुन् उज्यालोका उम्मेदवारहरू ः १. काठमाडौं–१– मंगलाल श्रेष्ठ२. काठमाडौं–२ – पवन पोखरेल३. काठमाडौं–३ – कुलमान घिसिङ४. काठमाडौं–४ – झनक बहादुर अधिकारी५. काठमाडौं–५ – श्रीराम गुरुङ६. काठमाडौं–६ – वारिस धरेल७. काठमाडौं–७ – बिमला लामा८. काठमाडौं–८ – राजन खड्गी९. काठमाडौं–९ – रामेश्वर श्रेष्ठ१०. काठमाडौं–१० – डा. राकेश न्यौपाने११. भक्तपुर १ – रमेश बल्ल१२. भक्तपुर २ – जितराम लामा१३. ललितपुर १ – पदम तामाङ१४. ललितपुर २ – राजाराम तण्डुकार१५. ललितपुर ३ – डा.आशुतोष विजय पन्त१६. काभ्रेपलाञ्चोक १ – योगेन्द्र लामा१७. काभ्रेपलाञ्चोक २ – ज्योत्सना सैंजु१८. रसुवा – मानबहादुर तामाङ१९. नुवाकोट १– अमित तामाङ२०. नुवाकोट २ – ज्ञानेन्द्र प्रकाश घले२१. धादिङ १ – श्याम राजा पाण्डे२२. धादिङ २ – अमिर तामाङ२३. रामेछाप – दिपबहादुर योञ्जन२४. सिन्धुली १ – मोती लाल तामाङ२५. मकवानपुर १ – सुरेन्द्र लामा२६. मकवानपुर २ – डा. प्रविनकुमार स्याङतान२७. चितवन १ –धन बहादुर गुरुङ२८. चितवन २ – निकुमार पाख्रिन२९. चितवन ३ – डम्बरबहादुर तामाङ३०. ताप्लेजुङ –कृतिमान मादेन३१. पाँचथर– टेक बहादुर सुब्बा३२. इलाम १ – हरि बहादुर गुरुङ३३. इलाम २ – दिवश राई३४. झापा १ – नरेश लावती३५. झापा २ – चुडा कर्ण बेघा लिम्बु३६. झापा ३ – श्याम कृष्ण पाठक३७. झापा ४ – सन्तोष तामाङ३८. झापा ५ – सबिन राई३९. संखुवासभा – घनश्याम राई४०. तेह्रथुम – उषा तुम्बाहाम्फे४१. धनकुटा – शालिकराम राई४२. भोजपुर – जितन राई४३. सोलुखुम्बु – पेम्बा छिरि शेर्पा४४. ओखलढुंगा – किशोरी कार्की४५. खोटाङ – मिरेश राई४६. उदयपुर १ – अर्जुन तामाङ४७. उदयपुर २ – अरुण राई४८. सुनसरी १ – डम्बर लावती४९. सुनसरी २ – गोपाल तामाङ५०. सुनसरी ३ – जागेश्वर यादब५१. सुनसरी ४ – बच्चालाल यादब५२. मोरङ १ – दुर्गामाया तामाङ५३. मोरङ २ – धनबहादुर सुनुवार५४. मोरङ ३ – मित्रसेन योञ्जन५५. मोरङ ४ –बिनोद परियार५६. मोरङ ६ – बसन्त बुढाथोकी५७. सप्तरी – १ हर्ख नारायण चौधरी५८. सप्तरी – २ दिपक चौधरी५९. सप्तरी – ३ परमेश्वरलाल साह६०. सप्तरी – ४ विश्वकुमार यादव६१. सिरहा – १ ताराकुमारी चौधरी६२. सिरहा – २ ललितकुमार सिंह६३. सिरहा – ३ श्रवण पासवान६४. सिरहा – ४ बिनय प्रविण६५. धनुषा – १ महेशकुमार यादब६६. धनुषा – ३ डा. प्रमोद साह६७. धनुषा – ४ रामकुमार महतो६८. महोत्तरी २– डा. राकेश मण्डल६९. महोत्तरी – ३ रंजितकुमार साह७०. महोत्तरी – ४ डा. अमित७१. सर्लाही – १ उमेश साह७२. सर्लाही – ३ त्रिभुवन सिंह७३. सर्लाही – ४ पिताम्बर कुशवाह७४. रौतहट – १ उमेश साह७५. रौतहट – ४ तुल्सी राम गिरी७६. बारा – १ अनवर अन्सारी७७. बारा – २ मेघराज पासवान७८. बारा – ३ तिर्थबहादुर गुरुङ७९. बारा – ४ सन्तोष कुमार गुप्ता८०. पर्सा – १ राम किशोर सिंह८१. पर्सा – २ कृष्ण मुरारी प्रजापति८२. पर्सा – ३ रामरूप साह८३. पर्सा – ४ बिनोद यादव८४. गोरखा १ – रामकाजी राना८५. गोरखा २ – बलराम तामाङ८६. तनहुँ १ – मन्जिल राना मगर८७. तनहुँ २ – मनराज गुरुङ८८. कास्की १ – मनिषा द्वा८९. कास्की २ – कुशल गुरुङ९०. कास्की ३ – तर्कबहादुर गुरुङ९१. स्याङजा १ – रबिन्द्र मल्ल९२. मुस्ताङ – डा. सुरेन्द्र शेरचन९३. पर्वत – नबिन पुन मगर९४. नवलपुर १ –पार्वती गुरुङ९५. नवलपरासी १ – बिजय कँडेल९६. रुपन्देही १– अशोककुमार चौधरी९७. रुपन्देही २– सुरज पाण्डे९८. रुपन्देही ३ – डा. सरोज सिं थारु९९. रुपन्देही ५ – केशव भट्टराई१००. गुल्मी २ – कर्णबहादुर थापा१०१. दाङ १ – रञ्जित चौधरी१०२. बाँके १ – धनबहादुर खड्का१०३. बाँके २ – शैलेश कर्ण१०४. बर्दिया १ – श्याम प्रसाद चौधरी१०५. बर्दिया २ – धर्म चौधरी१०६. डोल्पा – दिलबहादुर बिष्ट१०७. जाजरकोट – कर्ण नेपाली१०८. दैलेख २ – लोकेन्द्र अधिकारी१०९. रुकुम (पश्चिम) – नरेन्द्र के.सी.११०. सुर्खेत १ – ठम्मरबहादुर बिष्ट१११. सुर्खेत २ – गम्भीर सिं भुल११२. अछाम १ – जित निसानी११३. अछाम २ – राजेश रावल११४. डोटी – काशी बोहरा११५. कैलाली १ – प्रदिप चौधरी११६. कैलाली ४ – सुवास कुँवर११७. कैलाली ५ – चन्द्र साउद११८. कञ्चनपुर १ – माइकल तामाङ११९. कञ्चनपुर २ – योगेन्द्रबहादुर साउद१२०. कञ्चनपुर ३ – भिम कुमाल