एमाले महाधिवेशन : अध्यक्ष र महासचिवमा ओली र पोखरेलको सुरूवाती अग्रता - corporatekhabar.com
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचको प्रारम्भिक मत परिणाम आउन सुरू भएको छ । प्राप्त परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले १५६ र ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् । यस्तै, महासचिवमा शंकर पोखरेलले ११५ र सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गरेका छन् । अध्यक्ष केपी शर्मा ओली : १५६ ईश्वर पोखरेल : ६७ उपाध्यक्ष अरुण नेपाल : ३८ गुरु प्रसाद बराल : १०९ गोकर्ण राज विष्ट : १३३ टकं प्रसाद कार्की : ४३ पर्शुराम मेघि गुरुङ्ग : ४७ पृथ्वी सुव्वा गुरुङ : १७१ भिम प्रसाद आचार्य : २७ रघु जी पन्त : १२३ रामबहादुर थापा बादल : १५३ विन्दा पाण्डे : ९८ विष्णु प्रसाद पौडेल : १७३ महासचिव शंकर पोख्रेल : ११५ सुरेन्द्र प्रसाद पाण्डे :१०८ उपमहासचिव आनन्द प्रसाद पोख्रेल : ७१ योगेस भट्टराइ : १४० रघुविर महासेठ : १२६ राजेन्द्र प्रसाद गौतम : २६ लेखराज भट्ट : १४७ विष्णु प्रसाद रिमाल : १०५ वैजनाथ चौधरी : ५४ सचिव अग्नि प्रसाद खरेल : ७७ इन्द्रलाल साप्कोटा : ४१ कर्णबहादुर थापा : ९३ कृष्ण गोपाल श्रेष्ठ : ५९ खगराज अधिकारी : १३२ गोकुल प्रसाद बास्कोटा : १०४ छविलाल विश्वकर्मा : १४५ ठाकुर प्रसाद गैरे : ९३ पद्मा कुमारी अर्याल : १५२ पुर्सोतम पौडेल : ५९ पेम्वा लामा : ५० भानुभक्त ढकाल : १०७ महेश बस्नेत : १५० यमलाल कडेल : रचना खड्का : ८३ राजन भट्टराइ : ११३ लाल बाबु पण्डित : ७३ विनोद प्रसाद ढकाल : ८२ शेरधन राई : १४१ हिक्मत कुमार कार्की : १३८ The post एमाले महाधिवेशन : अध्यक्ष र महासचिवमा ओली र पोखरेलको सुरूवाती अग्रता appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.