अमेरिकाको दाबीः युक्रेन शान्ति सम्झौताका ९० प्रतिशत मुद्दामा सहमति - www.makalukhabar.com
Source: mkkb
यो प्रगति बर्लिनमा भएको दुई दिने वार्तापछि आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दुत स्टिभ विटकफ र उनका ज्वाइँ जारेड कुशनरले आईतवार र सोमवार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की तथा युरोपेली नेताहरूसँग शान्ति सम्झौताबारे छलफल गरेका थिए । The post अमेरिकाको दाबीः युक्रेन शान्ति सम्झौताका ९० प्रतिशत मुद्दामा सहमति appeared first on Makalu Khabar : makalukhabar.com.