Redirecting...

नेप्से घट्ने क्रम रोकिएन, कारोबार रकम पनि ओरालो लाग्यो - barnanmedia.com

नेप्से घट्ने क्रम रोकिएन, कारोबार रकम पनि ओरालो लाग्यो - barnanmedia.com
Source: bnmm

कारोबार हुने साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ३०।०२ अंकको गिरावट आएको छ। यो गिरावटसँगै नेप्से २५६६।०९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ५।९० अंक, फ्लोट इण्डेक्स २।४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २।२१ अंकले घटेपछि समग्र नेप्से प्रभाति बन्यो। आइतबार कारोबार रकम पनि अघिल्लो कारोबार हुने दिन बिहीबारको तुलनामा ५० करोड रुपैयाँले कमी आएको छ । आइतबा…