यी ८ खानेकुराले बढाउँछन् पेटमा ग्यास - swasthyakhabar.com
Source: swkh
हाम्रो शरीरले यी जटिल कार्बोहाइड्रेटहरू पूर्ण रूपमा पचाउन सक्दैन । तर आन्द्रामा रहेका लाभदायी ब्याक्टेरियाले यिनीहरूलाई तोड्छन् र त्यसक्रममा ग्यास उत्पादन हुन्छ ।