Redirecting...

ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने एमालेको निर्णय - www.drishtinews.com

ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने एमालेको निर्णय - www.drishtinews.com
Source: dist

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । सचिव महेश बस्नेतले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सारेर झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए । ‘सचिवालय […]