केपी ओलीले अब विश्राम लिनुपर्छ : कर्ण थापा - pradeskhabar.com
Source: pkbr
काठमाडौं। नेकपा एमाले स्थायी समिति सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट विश्राम लिन सुझाव दिएका छन्। ‘जुनसुकै महाधिवेशनको अन्तिम निर्णय गर्ने हक महाधिवेशनका प्रतिनिधिहरूकै हुन्छ। यस पटकको महाधिवेशन