Redirecting...

१५९ संस्थानमा सरकारको ९ खर्ब ३० अर्ब लगानी, प्रतिफल अत्यन्तै कमजोर - farakdhar.com

१५९ संस्थानमा सरकारको ९ खर्ब ३० अर्ब लगानी, प्रतिफल अत्यन्तै कमजोर - farakdhar.com
Source: FRDH

गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा शेयर तथा ऋण लगानीका रूपमा ९ खर्ब ३० अर्ब ८८ करोड चार लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारको कूल शेयर लगानी ११६ संस्थानमा ४ खर्ब चार अर्ब ८१ करोड ४१ लाख ५८ हजार रहेको छ ।  सबैभन्दा बढी शेयर लगानी रहेका संस्था नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलि...