Redirecting...

हायात होटलबा टेलिभिजन चोरेको आरोपमा एक जना पक्राउ - barnanmedia.com

हायात होटलबा टेलिभिजन चोरेको आरोपमा एक जना पक्राउ - barnanmedia.com
Source: bnmm

काठमाडौं । बौद्धस्थित पाँचतारे हायात रेजेन्सी होटलबाट टेलिभिजन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका(१ का ३६ वर्षीय लक्ष्मण सुनाम छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई थप कारबाहीका लागि प्रहरी वृत्त बौद्धको जिम्मा लगाइएको छ । प्रहरीले उनको घरबा…