Redirecting...

उत्तराखण्डमा भीषण वर्षा र बाढीः ४ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता - www.sidhakura.com

उत्तराखण्डमा भीषण वर्षा र बाढीः ४ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता - www.sidhakura.com
Source: dhku

टेलिभिजन फुटेजमा हिलो र पानीको तीव्र बहावले बस्तीहरूमा ठूलो विनाश गरिरहेको देखिएको छ। हालसम्म उद्धार तथा राहत टोलीहरू घटनास्थलमा परिचालित भइसकेका छन् र खोज तथा उद्दार कार्य तीव्र रूपमा जारी रहेको छ।