Redirecting...

सुदूरपश्चिम रोयल्सको सफलता : तथ्यांकले देखाउँछ कप्तान ऐरीको निर्णायक प्रभाव - farakdhar.com

सुदूरपश्चिम रोयल्सको सफलता : तथ्यांकले देखाउँछ कप्तान ऐरीको निर्णायक प्रभाव - farakdhar.com
Source: FRDH

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनसम्म आइपुग्दा सुदूरपश्चिम रोयल्सले सानदार प्रदर्शन गरिरहेको छ । उ लगातार दोस्रोपटक एनपिएलको फाइनलमा पुगेको छ । दुई वटा सिजनसम्म जादुमयी प्रदर्शन गरेपछि समर्थकले सुदूरपश्चिमको सफलताको सूत्र खोजिरहेका छन् । धेरैले सुदूरपश्चिमले यति सानदार प्रदर्शन गर्नुमा स्टार अलराउन्डर तथा कप्तान दीपेन्द्र सिंह ऐरीलाई श्रेय दिइरहेका छन् । सुदूरपश्चिमको समग्र नतिजा र दीपेन्द्रको व्यक्तिगत प्रदर्शन  एनपिएलको दुई सिजनमा सुदूरपश्चिम रोयल्सले कुल १७ म्याच खेलेको छ, जसमा उसले १४ म्याचमा जित र तीन खे...